सुपारी आयातमा भन्सार बढाएपछि यसरी तोडियो सुपारी तस्करीको जालो

७ माघ २०७३, शुक्रबार २२:२२ विराटनगर। तीन वर्षअघि तेस्रो मुलुकबाट सुपारी ल्याएर नेपाली भन्दै भारतमा निकासी गर्न थालेपछि नेपाल-भारतबीचको व्यापार वार्ताको प्रमुख एजेण्डा सुपारी बन्यो। यही सुपारीकाण्डमा लोकमानसिंह कार्की समेत मुछिए। अख्तियार प्रमुख भएर विराटनगर पुग्दा संचारकर्मीबीच यही सुपारीका विषयमा घम्साघम्सी भयो र यही सुपारीको विषयले कार्कीलार्इ सबैभन्दा ठूलो विवादमा तान्यो। नेपाल-भारत वाणिज्य वार्ताको अन्तरसरकारी बैठकमा भारतले सुपारी निकासीको एजेण्डा …

२७ अर्ब मूल्यको बस्तु निर्यात

३ माघ २०७३, सोमबार १९:२० ३ माघ, विराटनगर/ नेपालको पूर्वी नाकाबाट गत आर्थिक बर्षमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब मूल्य बराबरको विभिन्न प्रकारका बस्तु निर्यात भएका छन् । सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७ सय रुपैया अर्थात ८७ प्रतिशत र तेस्रो मुलुक तर्फ ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार मूल्य बराबरको अर्थात …

उद्योग स्वदेशी , कामदार विदेशी

१ माघ २०७३, शनिबार १८:४१ १ माघ, विराटनगर / राजकुमारी बर्माले एक इँटा बनाए बापत ५० पैसा परिश्रमिक पाउछन् । उनी दैनिक २५ सय देखि ३ हजार इँटा बनाउन सक्छन । जति इँटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा हुने उनको अनुभव छ । राजकुमारी मात्र होईन सुजा देव पनि ईटा बनाउने काममा ब्यस्त छन् । उनीहरु दुवै …

सिमसाग फलाएर घर खर्च

२९ पुष २०७३, शुक्रबार १९:३० २९ पुस धनकुटा/ धनकुटाको भेडेटारस्थित सिम्सुवा गाउँका महिलाले लेउती र सिम्सुवा खोलाको अनुत्पादक बगरमा सिमसाग फलाएर घर खर्चको जोहो गर्न थालेका छन् । कोशि राजमार्गको धरान–मुलघाट खण्डमा पर्ने सिम्सुवा गाउँका २६ परिवारले खोलाको करिब ८० रोपनी जमिनमा सिमसाग खेति गरेका छन् । खोलाको बगर र जरुवा क्षेत्रबाट संकलन गरिएको सिमसाग सिम्सुवा र भेडेटारमा खुलेका होटलका …

बिद्युत चोरी गर्नेबाट रु ६ लाख १ हजार असुली

२७ पुष २०७३, बुधबार १९:२४ २७ पुस,बेलबारी / नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बेलबारी शाखाले बिद्युत चोर्ने ९८ जना बाट ६ लाख १ हजार ५ सय ३५ रुपैया जरिवाना असुली गरेको छ । बिद्युत प्राधिकरण बेलबारी शाखाका प्रमुख धर्मपति यादबका अनुसार कार्यालयले बिद्युत चोरी गर्ने ९८ जनाबाट ६ लाख १ हजार ५ सय ३५ रुपैया जरिवाना असुली गरेको हो । …

यूवाहरु तरकारी खेतीमा आक्रसीत

२६ पुष २०७३, मंगलवार २०:५२ २६ पुस,विराटनगर / सरकारले तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहित गरेपछि मोरङमा धेरै युवाहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारीका लागि परनिर्भर बनिरहन परेकाले र वैदेशिक रोजगारीमा युवालाई जानबाट रोक्न नेपाल सरकारले चालु आर्थिक वर्षमै युवाका लागि लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरेको छ । कार्यक्रम लागु भएपछि १ हजार १ सय भन्दा बढी …

विराट एक्स्पो’मा दुईसय बिस स्टल

२४ पुष २०७३, आईतवार २०:०० २४ पुस,विराटनगर/ ‘आर्थिक विकासको मूल आधार कृषि पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा विराट एक्स्पो २०७३ कृषि तथा औद्योगिक प्रर्दशनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले विराट एक्पो २०७३ कृषि तथा औद्योगिक प्रर्दशनी आयोजना गर्न लागेको हो । फागुन पहिलो सातादेखि आयोजना गरिने प्रदर्शनीमा नेपाल, भारत, चिन, बंगलवादेश, पाकिस्थानका कृषि तथा …

५ सय र १ हजारका भारुको समस्या छिट्टै समाधान हुन्छ-गभर्नर नेपाल

२३ पुष २०७३, शनिबार १९:२९ २३ पुस, विराटनगर /नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवि नेपालले भारु सटहीको समस्या छिट्टै समाधान हुने बताएका छन् । नेपाल राष्ट्र बैंक विराटनगरले आज शनिबार विराटनगरमा आयोजना गरेको पूर्वाञ्चल क्षेत्रको समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि, वित्तीय पहुँच र समावेशीकरण विषयक कार्यक्रममा गभर्नर नेपालले ५ सय र १ हजारका भारु सटहीका लागि राष्ट्र बैंकले गम्भीर रुपमा …

सद्भाव बचतको साधारणसभा सम्पन्न

२३ पुष २०७३, शनिबार १७:२२ रबिन्द्र बराल २३ पुस,रंगेली / सद्भाव बचत तथा ऋण सहकारी संस्थाको आज शनिबार सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा आर्थिक वर्ष २०७२÷७३ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल २ करोड ६९ लाख ४२ हजार ८ सय ४० रुपैया लगानीगरी ५० लाख १८ हजार ७२ रुपैयाँ कूल आम्दानी गरी खर्च ४८ लाख …

पढाईं खर्च जुटाउन घरदैलो व्यापार

२२ पुष २०७३, शुक्रबार २२:०४ घनश्याम भण्डारी २२,पुस, मोरङ/ कालिकोटका प्रकाश शाही गलैंचा बेच्दै पूर्वी तराईमा आइपुगे । विए दोस्रो वर्षमा अध्ययन गर्दै गरेका उनीजस्तै कालिकोटकै राजेन्द्र शाही पनि पूर्वी तराईका जिल्लाहरूमा गलैचा बेच्ने काम गर्छन् । हिउँदमा झण्डै दुई महिना शैक्षिक संस्था विदा हुने भएकाले प्रकाश र राजेन्द्रजस्तै पश्चिम पहाडी जिल्लाका १ सय भन्दा बढी युवा यसरी नै काठमाडौंबाट गलैंचा …