चुनावमा शतप्रतिशत जित सुनिश्चित छ
१५ चैत्र २०७३, मंगलवार २२:५२ युवराज बास्कोटा पथरीशनिश्चरे नगरपालिकाको लागि नौलो नाम होइन । नेकपा एमाले भित्र वौद्धिक छवि बनाउन सफल बास्कोटा अध्ययनका शिलशिलामा लामो समय काठमाडौं रहनु भयो । राजनीति र पढाईलाई सँगै अघि बढाउनु भएका बास्कोटा यतिबेला नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वारका रुपमा चर्चामा आउनु भएको छ । आगामी निर्वाचनकै सेरोफेरोमा रहेर उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप । स्थानीय […]