सरकारको ढुलमुले रवैया र शिक्षा नीति प्रति मेरो असन्तुष्टि
८ फाल्गुन २०७५, बुधबार १९:३२ विराटनगर स्थित मालाविका ईङलिस बोर्डिङ. स्कूलका संस्थापक शम्भु आचार्यसँग शिक्षा सम्बन्धित समसायिक विषयसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी अहिले के काममा व्यस्त हुनुहुन्छ ? म यस मालाविका ई. बो. स्कूलको संस्थापक भएको नाताले नयाँ सत्र पनि शुरु हुन धेरै समय नभएकाले आउने भविष्यमा के कसरी विद्यालयको पठन पाठनको व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्ने र […]