AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरवियन परिकार चिकेन सावरमा विराट सडक महोत्सवमा विशेष आकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ माघ २०८२, शुक्रबार १६:००
189
Shares
विराटनगर / विराटनगरको हिमालय रोडमा विहिबारदेखि शुरु भएको विराट सडक महोत्सवमा कुखुराको मासुबाट बनेको अरवियन परिकारमा उपभोक्ताको विशेष आकर्षण देखिएको थियो ।

विराटनगर–६ कृषि भवन पछाडी शुक्रपथका पर्शुराम गिरीले राखेका स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकेन रोलमा उपभोक्ताले धेरै रुचि राखेको गिरीले बताए । गिरीका अनुसार विदेशको स्वाद मैले यस महोत्सवमा दिएको छु ।

अरवियन खाजा उपभोक्ताको अत्यधिक रोजाइमा परेको बताए । गिरीले विराटनगर–६ शुक्रपथ सेन्चुरी मल पछाडी आफ्नै भवनमा पारिजात नाम गरेको होटेलमा अरवियन खाजा सावरमाको खाजाको पारिखिलाई स्वाद इिरहेका छन् ।

गिरीले दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आफ्नै देशमा केही गरु भन्ने सोचमा अरवियन खाजा घर खौल्दै सेवा दिएका छन् । उनले खोल्दा अरवियन खाजा घर मोफसलमै पहिलो रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर