AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेडले गर्यो एसईई दिएका विद्यार्थीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७३, आईतवार १७:३१
3
Shares
विराटनगर,१२ चैत / विराटागर १० मा रहेको ग्रेडेड वोर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का १२ औं ब्याचका विद्यार्थीहरुलाई आज विदाई गरेको छ ।
स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका ३८ जना विद्यार्थीलाई विदाई गरेको हो । विदाई विद्यार्थीहरुलाई स्कूलका अध्यक्ष केशवलाल सिंह सुवाल, स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवाल, स्कूलका शिक्षक तथा शिक्षिकाहरुले अविर, माला लगाएर र मायाको चिनो दिएर विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर