AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर–१८ मा स्वतन्त्र उम्मेदवार साह विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार १५:३७
3.23k
Shares
विराटनगर / विराटनगरमा एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

विराटनगर वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् ।

साहलाई जनता समाजवादी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर ‘लालटिन’ चुनावचिन्ह लिएर मैदानमा उत्रेका थिए ।

साहले जसपाकै उम्मेदवार दिनेशकुमार यादवलाई ७८ मतान्तरले पराजित गर्दै विराटनगरमा स्वतन्त्र उम्मेदवार विजयी हुने पहिलो हुन् । साहले ७१६ मत ल्याउँदा जसपाका यादवले ६३८ मत पाए । सो वडामा स्वतन्त्रबाट थप दुई सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर