पूर्वाञ्चल खबर
आज विराटनगरमा बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न मेयर कन्फेरेन्स कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताए । उनले बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको सहभागिता थियो ।