AArya
RUMPUM
animated ellipse animated ellipse

सुन तस्करीका नाइके ‘गोरे’का भाई दुबईमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७५, आईतवार २०:४६
3
Shares
विराटनगर / ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका भाई पक्राउ परेका छन् । सुन प्रकरणका मुख्य आरोपी गोरे भनीने चुडामणि उप्रेतीेका भाई रमेश दुबईबाट पक्राउ परेका हुन् ।

तस्कारीको साढे ३३ किलो सुन हराएपछि तत्करको समुहले भरिया सनम शाक्यको हत्या भएको थियो । हत्या अनुसन्धानका क्रममा प्रहरीले सुन तस्करीको जरो पत्ता लगाएको थियो ।

इन्टरपोल मार्फत डिफ्यूजन नोटिस जारी भएको थियो । रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल ल्याउन पहल भइरहेको बताइएको छ ।
त्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर