रंगेलीमा मन्टेश्वरी तालिम

खबर पुर्वान्चल, १० कार्तिक २०७३, बुधबार

विराटनगर, १० कार्तिक / मोरङको रंगेलीमा चार दिने मन्टेश्वरी तालिम आज सम्पन्न भएको छ ।

शिक्षकहरुलाई कसरी अध्ययन गराउँदा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

रंगेलीमा रहेको माउन्ट मकालु बोर्डिङ स्कूलको आयोजनामा भएको तालिममा १० वटा स्कूलका ४० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण इशा कटुवाल( बस्नेत) ले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.