खबर पूर्वाञ्चल
आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन्।
प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। उनीहरूले विभिन्न माग राख्दै र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनलाई तीव्र पारेका छन्।