AArya
RUMPUM
animated ellipse animated ellipse

रमपम विराट गोल्डकप : पहिलो हाफमा चर्च ब्वाइजको अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०८१, शनिबार १९:४५
72
Shares
विराटनगर /विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल भइरहेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले एनआरटी फुटबल क्लबलाई पहिलो हाफममा १–० गोलले अग्रता बनाएको छ ।

खेल सुरु भएको ३४ औं मिनेटमा चर्च ब्वाइज युनाइटेडको तर्फबाट रिचर्ड विल्सनले गोल गरेर टिमको अग्रता दिलाए हुन् ।
यो खेल सकिएसँगै सेमिफानलको समिकरण पूरा हुनेछ । आज जित्ने टिम दोस्रो सेमिफाइलनमा सोमबार नेपाल पुलिससँग खेल्नेछ ।

भोली विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर