AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई कोवास कलेजले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०८०, मंगलवार १७:२६
900
Shares
विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–१० मा रहेको कोवास कलेजले आज प्रवेश परीक्षा लिएको छ ।

कलेजले लिएका प्रवेश परीक्षामा ३ सय ५० जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । प्रिन्सिपल पोखरेलका आज लिएको परीक्षाको नतिजा आजै हुने जनाए । अव भर्ना प्रकृया शुरु गरि श्रावणको पहिलो हप्तादेखि कक्षा ११ को पठनपाठन शुरु गर्ने कलेजले जनाएको छ ।

कलेजमा विज्ञान, व्यवस्थान र कम्प्युटर साइन्सको संकायहरु अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर