खबर पूर्वाञ्चल
आज स्कुल परिसरमा फूड फिस्टा आयोजना गरेको हो । फूड फिस्टामा कक्षा ६ देखि ८ का १६० विद्यार्थीको सहभगिता रहेको थियो ।
विद्यार्थीहरु विभिन्न समुहमा विभाजन भएर परिकारहरु बनाएका थिए । कर्यक्रमको संम्योजक शिक्षिका तारा कटुवलले गरेकी थिइन् । स्कुलले विद्यार्थीहरुको विकासको लागि विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आएको स्कुलका पिन्सिपल प्रेमलाल सिंह सुवालले बताए ।