खबर पूर्वाञ्चल
२०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले निर्वाचित अध्यक्ष अभिनास थापालाइ सपथ गराए भने निर्वाचित अध्यक्ष थापाले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराए ।
यसरी नियुक्त हुनेहरुमा महासचिवमा अमित कर्ण , कानुनी सल्लाहकारमा विकाश रौनियार , कोषाध्यक्षमा कविराज दाहाल र सह सचिवमा प्रतीक्षा न्यौपाने मनोनित भएर १५ सदस्यीय बोर्डले पूर्णता पाएको छ ।
त्यस्तै अन्य विभिन्न समितीहरुमा पनि अध्यक्षले नियुक्त गरेका छन जसमा जुनियर जेसीज कोअर्डिनेटर रमेश अधिकारी , तालिम स्कुल सयोजक प्रवेश दुलाल ,शाखा सम्पादक प्रीतेशराज दाहाल ,थिम डाइरेक्टर अभिषेक भट्टराई , स्टार्टअप सयोजक अभिषेक गौतम ,आर्थिक वृद्धि सयोजक राजन नेपाल ,सदस्य वृद्धि सयोजक पंकज सापकोटा , मातृशाखा समन्वय सयोजक अन्कित थापा ,मिलाप कर्ण सुचना प्रबिधी , एरिया ए कन्फरेन्स सचिवालय सदस्य राजन पराजुली ,महिला शसक्तिकरण सयोजक दिपा साह ,अन्तर शाखा समन्वय सयोजक आर के मण्डल ,खेलकुद सयोजक मुकेश यादब रहेका छन ।
त्यस्तै पदस्थापन कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवाहरुको सस्थासँग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताए ।