खबर पूर्वाञ्चल
राउन्ट टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न भएको प्रतियोगिताको फस्ट रनअप भिसाका कोचर, आकृति धनवल र सेकेण्ड रनरअप प्रशंशा बस्नेत, आयुषी अग्रवाल घोषित भएकी छिन् ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ७५ वटा स्कुटरको सहभागि गराएको राउन्ट टेबल नेपालका अध्यक्ष भवेश राठीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको थियो । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिएका थिए ।