जाडोमा भक्का : झापाको व्यापारी केन्द्र दमक नगरपालिका ९ मा भक्का बनाएर बेच्दै मञ्जु राजवंशी । तस्वीर : पुष्पराज थपलिया,खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल, २१ कार्तिक २०७८, आईतवार १२:५९

जाडोमा भक्का : झापाको व्यापारी केन्द्र दमक नगरपालिका ९ मा भक्का बनाएर बेच्दै मञ्जु राजवंशी । दमकमै घर भएकी राजवंशी दिनमा ४ देखि ६ किलो चामलको भक्का बनाएर बेच्ने गरेकी छिन् । ५ जना परिवार रहेको राजवंशीले भक्का वेचेर परिवार पाल्ने गरेकी बताइन् । चिसो मौसममा पूर्वी तराईका चोक चोकमा भक्का बिक्री हुने गरेको छ । तस्वीर : पुष्पराज थपलिया,खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५