AArya
RUMPUM
animated ellipse animated ellipse

सुरक्षा गार्डलाई आधारभूत तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०७७, आईतवार १७:३९
630
Shares
विराटनगर / विराटनगरस्थित विराट गोरखा सेक्युरिटी प्रालिमा कार्यरत सुरक्षा गाडहरूलाई एक दिनको आधारभूत तालिम दिएको छ । विराटका ५० जना सुरक्षा गार्डहरूलाई आधारभूत तालिम दिएको हो ।

सुरक्षाको क्रममा भइपरी आउनसक्ने सम्भावित जोखिमलाई कसरी सामधान गर्न सकिने भनेर प्रत्यक्ष रूपमा फिल्डमा गएर सुरक्षा गार्डहरूलाई आधारभूत तालिम दिएको विराट गोरखा सेक्युरिटी प्रालिका संचालक राजकुमार श्रेष्ठले जानकारी दिए ।

सुरक्षा गार्डहरुलाई कम्पनीका प्रशिक्षक साजन श्रेष्ठ र किशोर राईले आकस्मिक अवस्थामा गरिने आधारभुत व्यवस्था तथा अग्नी नियन्त्रण सम्वन्धि प्रशिक्षण दिए । उक्त प्रशिक्षणमा नोबेल मेडिकल कलेजमा कार्यरत ५० जवान सुरक्षा गार्डहरुले भाग लिएका थिए । तालिम भिजुयल तथा व्यवहारिक दुवै प्रविधि वाट दिईएको थियो । सोही अवसमार अस्पताल भित्र हुने ठगी, चोरि जस्ता असामाजिक गतिविधि नियन्त्रण गर्ने तथा आगलागि नियनत्रण र अस्पताल हाताभित्र आउने भिजिटरहरूको सुरक्षा ध्यान दिने विषयमा तालिम दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर