खबर पूर्वाञ्चल
केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश १ का उपाध्यक्ष एवं मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष समेत भएका राउतले प्रदेश १ बाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएका हुन् ।
उद्योगी राउतले आज उमेदवारी दर्ता गराएका हुन् । मोरङ व्यापार संघकोतर्फबाट उमेदवार भएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सकृय हुंदै आएका छन् ।