ओसिन दाहाल

खबर पूर्वाञ्चल, ३० भाद्र २०७६, सोमबार १७:४४
279
Shares
विराटनगर घर भएकी ओसिन दाहाल यस पटकको पूर्वाञ्चल खबरको फोटो फिचरमा सामेल भएकी छिन् । उनले विराटनगरको शिक्षादीप कलेजबाट कक्षा १२ उतिर्ण गरेकी अहिले महेन्द्र मोरङ कलेज मा विविएस अध्ययन गरी रहेकी छिन् । मोडलिङ, यात्रा र नृत्यमा उनको रुची रहेको उनी बताउँछिन ।

उनका केहि तस्वीर विराटनगरका फोटोग्राफर निरज बज्राचार्यले (आइएम जि स्टक्) खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५