अल्ट्राटेक सिमेन्ट उद्योगमा विवाद

खबर पूर्वाञ्चल, २ फाल्गुन २०७५, बिहीबार २१:१९

दुहवी / बुढीगंगा ५ मा रहेको अल्ट्राटेक सिमेन्ट उद्योगमा मजदुर र उद्योग सञ्चालक बिच विवाद भएको छ । मजदुरहरुले आफुहरुलाइ कुटपिट गरेको आरोप लगाएपछि विवाद सुरु भएको हो ।

ठेकेदार मार्फत काम गर्ने ३६ जना मजदुर ठेकेदार कम्पनी हिँडेपछि उद्योगले काम दिनु पर्ने भन्दै आन्दोलनमा छन् ।

मजदुरले कामबाट निकालेपछि आन्दोलन गर्दा सिमेन्ट उद्योग संचालकले प्रहरीको आडमा आफुहरुलाई कुटपिट गरेको मजदुरहरुले आरोप लगाएका छन् ।

उद्योगका संचालक मनिष मारुले मङ्सिर १९ गतेदेखि प्लान्ट सञ्चालनमा आएपछि ठेकेदार कम्पनीले आफ्नो काम सकेर गएको बताए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५