AArya
RUMPUM
animated ellipse animated ellipse

इडेनवर्ग कलेजमा प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७५, बुधबार २०:३४
36
Shares
विराटनगर / विराटनगर–९ मा रहेको इडेनवर्ग कलेजले व्याचलर तहमा भर्ना हुने विद्यार्थीलाई आज बुधबार प्रवेश गरीक्षा लिएको छ ।

नयाँ व्यवस्थापनले सञ्चालन गरेको दोस्रो व्याचको विविएस र विएड संकायका लागि कलेजका क्याम्पस प्रमुख दिनेश पण्डितले बताए । त्रिभुन विश्व विद्यालयको मान्यता प्राप्त चार वर्षे विविएस र विएड संकायमा गरी २ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर