पूर्वाञ्चल खबर
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान संकाय विज्ञान संकायमा १८ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेम्सका सीईओ डा. नविन शर्मा,कलेज प्राचार्य राजेश कार्की, कलेका को–अडिनेटर विकाश खनाल, कलेका प्रध्यापकहरु डा.भविन्द्र निरौला,भरत दाहाल र उमेन्द्र विलाश लुईटेल, अभिभावकहरु डा. शैकर अधिकारी र गायत्री गुरागाईलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।
भर्ना भएकी विद्यार्थी प्रतिभा झाले बोलेकी थिइन् ।कलेजमा भर्ना भएका ६ सय ५५ जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।