RUMPUM
animated ellipse animated ellipse

प्रेस संयोजकमा निरौला नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७४, शनिबार १९:०१
3
Shares
विराटनगर २९ पुस / विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रेस संयोजकमा पत्रकार कौशल निरौला नियुक्त भएका छन् ।

एक दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दे आएका उनी हाल नेपाल टेलिभिजन विराटनगर संवाददाताकारुपमा काम गर्दे आएका थिए । मिलनसार व्यक्तित्वका छवी वनाएका निरौलाले सवैसँगको समन्वयकारी भुमिका निर्वाह गरी काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर