पूर्वाञ्चल खबर
कत्तिक २ गतेदेखि प्रदर्शन भएको फिल्मले प्रदर्शनको छोटो समयमा नै युट्युबमा सार्वजनिक गरेको छ ।
दर्शकलाई नयाँ वर्षको उपहार भन्दै निर्माण युनिटले फिल्म युट्युबमा सार्वजनिक गरेको हो । रोखा फिल्मस’को ब्यानरमा निर्माण भएको फिल्मलाई सुदीप बबी भुपालले निर्देशन गरेका छन् भने एसिड प्रहार गरिएको एक युवतीको कथामा आधारित फिल्ममा रेखा थापा, र आर्यन सिग्देल र राजन इशानलगायतको मुख्य भूमिका रहेको छ ।
हेर्नुहोस् फिल्म :