पूर्वाञ्चल खबर
एमालेको बिहिवार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभा तर्फ समानुपातिक सभासदको नाम टुङगो लगाएको हो । प्रदेश नं १ बाट प्रदेशसभा सदस्य तर्फ १५ सिट पाएको एमालेले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
यी हुन एमालेबाट प्रदेश सभा सदस्य चुनिएका भाग्यमानी महिलाहरु
१ विनादेवी राई
२ सावित्रि जोसी
३ उसाकला राई
४ कृष्णकुमारी राई
५ पदमकुमारी गुरुङ
६ होमकुमारी सावा
७ आशारन्त जवेगु
८ यसोदा अधिकारी
९ अम्बिका थापा
१० सरिता थापा
११ सावित्रिकुमारी रेग्मी
१२ सुनिताकुमारी चौधरी
१३ जयमाया गजमेर(विश्वकर्मा)
१४ बसन्तीदेवी यादव
१५ गुलेफुन मियाँ