AArya
RUMPUM
animated ellipse animated ellipse

गायिका शर्माको तीज गीतको छायाँकन पुरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७४, बिहीबार १४:२५
3
Shares
विराटनगर, १९ साउन / गायिका पविता शर्माले तीजको अवसर पारेर बनाएको म्यूजिक भिडियोको छायाँकन पुरा भएको छ ।
‘बर्ष दिनमा आउने तीजको चाड….’ बोलको गीतको म्यूजिक भिडियो आज छायाँकन पुरा भएको हो ।
गायक सुमित खड्का संगीत रहेको उक्त गीतको निर्देशन भने होम बस्नेतले गरेका छन् । विराटनगरको रमणीय ठाउँहरुमा म्यूजिक भिडियोको छायाँकन गरिएको खड्काले बताए । उनका अनुसार चाँडै उक्त म्यूजिक भिडियोको सार्वजानिक गरि बजारमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर