AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड ‘टप टेन’ मा पर्न सफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७४, शुक्रबार १७:१७
3
Shares
विराटनगर, २ असार / विराटनगरमा रहेको मेरिल्याण्ड कलेज ‘टप टेन’ भित्रको उत्कृष्ट कलेजमा पर्न सफल भएको छ । कान्तिपुरको सह प्रकाशन साप्ताहीकले दशेभरैको कलेजको सर्वे गरि आज प्रकाशन गरेको नजिता अनुसार ‘टप टेन’ भित्र पर्न सफल भएको हो ।
२०५९ सालमा स्थापना भएको कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चलबाट अब्बल उच्च मा.विमा छानिएको कलेज रहेको साप्ताहीकले गरिएको सर्वेमा देखिएको स्कूलका प्राचार्य लक्ष्मण ढकालले बताए । विद्यार्थीहरुको लागि मेरिल्याण्ड राजधानी बाहिरका कलेज मध्ये सर्वोत्तम विकल्प बन्दै आएको छ ।
व्यवस्थापन शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज सधैब लागि परेको प्राचार्य ढकालको भनाई छ । कलेजले उत्कृष्ट नतिजा ल्याउने तथा गरिब जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर