AArya
RUMPUM
animated ellipse animated ellipse

बिकास मञ्चद्वारा सरसफाइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७४, शनिबार २२:१२
3
Shares
उर्लाबारी, ६ जेठ / सामुदायिक बिकास मञ्च उर्लाबारीको आयोजनामा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । मञ्चले सिमाना वस्ती देखि तरुण चोक सम्म सरसफाइ गरेको हो ।
उर्लाबारी – मधुमल्लारोडको दायाँबायाँ रहेका फोहोर र झाडी सफाई गरिएको अध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । मञ्चले आफ्नो नियमीत कार्यक्रम अन्तर्गत सरसफाइ गरिएको हो । २०५५ मा स्थापित मञ्चले रक्तदान,सरसफाइ, बिरुवा रोप्नेलगाएतका सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर