रबिन्द्र बराल
रंगेली , २३ चैत / मोरङको दादरबैरीया आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
दादरबैरीया स्थित भित्री सडकको दक्षिणबाट उत्तर बालुघाटतर्फ जाँदै गरेको को १ त ४८६२ नम्बरको ट्रयाक्टर अनियत्रण हुदाँ सोहि स्थान बस्ने २५ बर्षका सह चालक विश्व रायको ट्रयाक्टरले च्यापेर घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।