AArya
RUMPUM
animated ellipse animated ellipse

महिला उद्यमीमा छाराहाङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ चैत्र २०७३, बुधबार २१:२८
3
Shares

विराटनगर, १६ चैत । १८ औं महिला उद्यमी समितिको जिल्ला भेलाले सुनिता छाराहाङको सभापतित्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

तयस्तै उपसभापतिमा मञ्जु ढकाल, सचिवमा बिना श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका भण्डारी, सहसचिवमा निलम चौलागाइ, सहकोषाध्यक्षमा रोजी श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर