RUMPUM
animated ellipse animated ellipse

फ्यानले प्रंशसा गर्दा प्रिंयकाले आँसुनै झारिन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७३, बिहीबार २१:०३
3
Shares

विराटनगर, २५ कार्तिक / चलचित्रको प्रचार प्रसार गर्दै विराटनगर आइपुगेकी नायिका प्रियंका कार्कीलाई आफ्नो फ्यानले प्रशंसा गर्दा निकै भाबुक हुँदै आँसु झारेकी छिन् ।

विराटनगरमा बिहीबार साँझ कलाकारसँग युवाले गरेकोे अन्तक्रिया कार्यक्रममा विराटनगर–४ का सन्तोष रेग्मीले नायिका कार्की आफनो फ्यान भएको भन्दै उनको प्रंशासा गर्दा प्रिंयकाले खुशीको आँसु झारेकी थिइन ।

नायिका प्रियंकाको अभिनयको प्रशंसा गर्दै दिनमा चार पटक फोटो हेर्दै फेशबुकमा अपलोड गरेको सन्तोषले भन्दा नायिका कार्की भाबुक हुँदै खशीले आँसु झारिन ।

नायिका कार्कीले अभियन गरेकीे ‘पुरानो ढुङ्गा’ चलचित्रको प्रचार प्रसाद गर्दै नायक दयाहाङ राईसहित फिलिम यूनिट अहिले पूर्वी सहरमा छन् ।

रामबावु गुरुङले निर्देशन गरेको चलचित्रको कथाबस्तु माझी समुदायको विषयबस्तुलाई समेटिएर चलचित्र बनाएको बताइएको छ । यो चलचित्रको प्रिंयका र दयाहाङ नायक र नायिका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर