RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा छठको रौनक(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७३, आईतवार १९:५३
3
Shares

पुष्पराज थपलिया
विराटनगर/ गतबर्षको तुलनामा यस बर्ष विराटनगरमा छठका श्रदालु र अवलोकन गर्ने सर्वसाधरणहरुको संख्या बढेको छ ।new-image-copy

मौसमको अनुकुलताका कारण गत बर्ष भन्दा यो बर्ष विराटनगरमा छठको व्रत लिने र अवलोकन गर्नेहरुको संख्या तुलनात्मक रुपमा बढेको हो । img_7999-copyआइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुने बर्त सोमवार विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर बर्त समाप्त हुन्छ । श्रदातलु भक्तजनहरु आइतवार रातभर जागराम बस्ने गरेका छन् ।img_8013-copy

img_7996-copy

पूर्वी तराईका अधिकांश जिल्लाहरुमा यो पर्व धुमधामसँग मनाईंदै छ । विराटनगरको सिंघिया, केसलिया सुनसरी मोरङ सिचाई आयोजनका नहरमा छठ मनाउने भक्तजनको घुइचो छ । त्यस्तै मोरङका अन्य क्षेत्रका खोलानालामा पनि सर्वसाधरणहरु छठ मनाउन बसेका छन् ।img_8009-copynew-image-copyimg_8014-copyimg_8014-copyimg_8014-copy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर