RUMPUM
animated ellipse animated ellipse

कोशी अञ्चल अस्पतालमा क्यान्सर बिरामीलाई समस्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०७३, बिहीबार १९:२०
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटगर/ विराटगरको कोशी अञ्चल अस्पतालमा क्यान्सर बिरामीका लागि
पूर्वाधारको अभाव हुदा सेवा प्रवाह गर्न समस्या भएको छ ।

कोशी अञ्चल अस्पतालमा क्यान्सर पहिचान भैसकेका बिरामीलाई कीमु लगायतका सेवा प्रवाह हुर्दैे आएको छ । कोशी अञ्चल अस्पतालमा क्यान्सरका विरामीका लागि भनी ४ वटा बेड छुट्टयाइएको छ । विराटनगरको कोशी अञ्चल अस्पतालले क्यान्सरको सेवा प्रवाह गरेको १ बर्षमा ३ सय भन्दा बढी क्यान्सर प्रभावितलाई सेवा दिइसकेको क्यान्सर रोग विशेषज्ञ सौगात पौडेललको भनाई छ ।

कोशी अञ्चल अस्पतालमा २ जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा प्रवाह
गरेपनि आवश्यक भौतिक पूर्वाधार, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति
नहुदा भरतपुर लगायतका अस्पतालमा रेफर गर्नु परेको डाक्टर पौडेलको जाकबारी गराए ।

कोशी अञ्चल अस्पतालमा क्यान्सरका बिरामीको चाप बढ्दै गएपनि पूर्वाधारको अभावले सेवा प्रवाहमा समस्या भएको सम्बन्धीत चिकित्सकले बताएका छन् । हाल कोशी अञ्चल अस्पतालमा मोरङ, झापा, सुनसरी,सप्तरी,इलाम, धनकुटा ,ताप्लेजुङलगायतका जिल्लाहरुबाट क्यान्सरका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर