RUMPUM
animated ellipse animated ellipse

लिटल कोशीको फाइनलमा २२ जना भिड्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७३, शुक्रबार १७:२०
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २६ कार्तिक / जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनमा शनिबार विराटनगमा हुने लिटल कोशीको फाइनलमा पुगेका २४ जना प्रतियोगिले भिड्ने भएका छन् ।

स्कूल अध्ययरत साना बालवालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा पुगेका प्रतियोगिलाई एक हप्ता प्रशिक्षण दिएर फाइनलमा उतारेको हो ।
यो प्रतियोगिताको फाइनलमा ५ देखी १५ वर्ष उमेर समूका बालबालिकाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ३५ हजार प्राप्त गर्नेछन् । फस्ट नरअफले २५ र सेकेन्डले २० हजार प्राप्त गर्नेछन् । त्यसको अलबा विभिन्न गिफह ह्याम्परसमेत प्राप्त गर्ने प्रालिका निर्देशक जयराज राँयले जानकारी दिए ।

फाइनलको प्रमुख अतिथि नायक तथा मोडल चप्पली हाइट – २ का आयूषमान श्रेष्ठ आउने भएका छन् । प्रतियोगितालाई रोचक पार्न स्थानिय कलाकारहरुको सागीतिक कार्यक्रम रहने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर