RUMPUM
animated ellipse animated ellipse

राजनीतिक दलहरु मिले विकास हुन्छ मन्त्री केसी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०७३, मंगलवार २०:२८
3
Shares
फाइल तस्वीर
३० कार्तिक विराटनगर/सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले विकासको काममा राजनीतिक दलहरु एक ठाउँमा उभीनु पर्ने बताएका छन् ।
विराटनगरको विकासबारे बुझ्न आज उपमहानगरपालिका कार्यालय पुगेका मन्त्री केसीले स्थानीय दलका प्रतिनिधिहरुलाई विकासमा सचेत भएर निरन्तर खवरदारी गर्दै अघि बढ्न आग्रह गरेका थिए ।
 विराटनगर उपमहानगरपालिकामा संचालन भइरहेको ढल निकास तथा सडक विस्तारका विविध योजनाहरुको प्रगति विवरण बुझदै उनले विराटनगरलाई सुन्दर शहर बनाउन सबै लाग्नुपर्ने भन्दै आफुहरुको पनि बैचारिक सरोकार रहेकोले विराटनगरलाई उपेक्षामा पर्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर