खबर पूर्वाञ्चल
२४ फाल्गुन २०७३, मंगलवार १९:३८
विराटनगर, २४ फागुन / विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलमा लियो क्लब अफ पूर्वाञ्चल गठन भएको छ ।
स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरी अन्जली मण्डलको अध्यक्षमा लियो क्लब गठन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा रबिन पाठक, उपाध्यक्षमा निलेस कामत, सचिब कृष्टिना श्रेष्ठ, सह–सचिबमा श्रीतिका तिवारी, कोषाध्यक्षमा एन्जेनिता श्रेष्ठ र सह–कोषाध्यक्षमा सरस्वती खांग रहेका छन् । समितिको अन्य सदस्यहरुमा राहुल प्रधान, तापस प्रधान, ममता प्रधान, जेनिसा आले मगरलगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया