RUMPUM
animated ellipse animated ellipse

पत्रकार समाजका एैना हुन् : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०७५, बिहीबार १६:०४
3
Shares
विराटनगर / राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवशको अवसर पारेर विराटनगरमा आज विहान प्रभातफेरी निकालिएको छ । राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा प्रभातफेरी निकालिएको हो ।

प्रभातफेरीपछी आयोजित कार्यक्रममा वोल्दै एक नम्वर प्रदेशका सामाजिक विकासमन्त्री जिवन घिमिरेले पत्रकारको हक हितका लागी प्रदेश सरकार प्रतिवद्धता रहेको वताए । उनले फोटो पत्रकार समाजका एैना भएकाले समाजलाई सहयोग पुग्नेगरी पत्रकारहरुले कलम चलाउनुु पर्ने वताए ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष कुमोद अधिकारीले फोटो पत्रकार महासंघले पत्रकारको हकहितका लागी आवाज उठाउनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा फोटो पत्रकार महासंघका केन्दीय सदस्य वेदराज पौडेल , जिल्ला अध्यक्ष सन्जिव खनालले पत्रकारको हक हितका विषयमा वालेका थिए । प्रभातफेरीमा मन्त्री घिमिरेको समेत सहभागिता थियो । नगरको विभिन्न भागको परिक्रमापछी पत्रकार महासंघमा आएर कोणसभाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर