RUMPUM
animated ellipse animated ellipse

नायक जतिनले निर्देशन गरेको म्यूजिक भिडियो सार्वजानिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०७४, शनिबार १९:५५
3
Shares
विराटनगर, २७ माघ/ नायक जतिन ताम्राकारले निर्देशन गरेको ‘बिस्तारै बिस्तारै.. ’ गीतको म्यूजिक यूटुबमार्फत सार्वजानिक भएको छ ।

उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा भिजे रीमा विश्वकर्मा र नवनित प्रधानले अभिनय गरेका छन् ।

विराटनगरको जैन भवनमा छायांकन गरिएको म्यूजिक भिडियोको उत्कृष्ट ढङगबाट निर्देशक जतिनले गर्न सफल भएका छन् । ‘पुसको सुरुवातमा बढेको जाडोको मौसममा छायांकन गरिएको थियोे,’ निर्देशक जतिनले भने, ‘रिमा र नवनित एक अर्काको मायामा डुबेको दृश्य हाले सार्वजानिक भएको भिडयोमा देख्न सकिन्छ ।’ उक्त गीत माया प्रेममा आधारित छ । गायिका रस्मी अमात्यको स्वर रहेको छ ।

नव कलाकार नवनितलाई पहिलो पटक नायिका रिमासँगको स्किन शेर गरेका छन् । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोमा कोरियोग्राफी समिक्छ्या कार्कीले गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर