RUMPUM
animated ellipse animated ellipse

धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध जवाफमा नायिकाले यस्तो प्रतिक्रिया दिइन !

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७४, शनिबार १२:२०
3
Shares
२४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।
अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।
‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्।’ उनले भनिन, ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’
संस्कृति मन्त्रालयले यसरी बोलाउन आफु पहिलो नायिका भएको र उनीहरुले छोरीलाई झै सम्झाएको उनले बताएकी छिन्।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर