RUMPUM
animated ellipse animated ellipse

‘द फ्युजन–थ्री’ सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ पुष २०७३, शनिबार १७:५०
3
Shares
१६ पुस,विराटनगर / विराटनगर– २ मा रहेको सेन्ट जोसेफ हाईयर सेकेण्डरी स्कूलमा दुई दिने ‘द फ्युजन–थ्री’ आज शनिबार सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्नुको साथी मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्कूल प्राङ्गणमा कार्यक्रम आयोजना गरी यो ‘द फ्यूजन–थ्री’ कार्यक्रम मनाएको हो ।
फ्यूजन–थ्रीमा विभिन्न ३५ वटा स्टलहरु रहेको थियो । जसमा स्कूलमा अध्ययरत विद्यार्थीहरुले बनाएको चित्रकला, विज्ञान प्रदर्शनी लगायतको विभिन्न ज्ञानमूलक स्टलहरु रहेको स्कूलका प्रिन्सिपल पि.पि. सिटौलाले जानकारी दिए ।
विद्यार्थीहरुलाई थम मनोरञ्जन प्रदान गर्न नृत्य, गायन, फेशन शो जस्तो कार्यक्रमहरु समेत प्रस्तुती गरिएको थियो । स्कूलले विगत तीन वर्षदेखि यस्तो कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर