RUMPUM
animated ellipse animated ellipse

टावरमा समस्याले रंगेलीमा नेपाल टेलिकमको सेवा बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०७३, मंगलवार १४:०६
3
Shares
रबिन्द्र बराल
रंगेली ,१ चैत्र / मोरङको रंगेलीमा रहेको नेपाल टेलिकमको मुख्य टावर सोमवार बिहानै देखि समस्या देखा परेपछि यस क्षेत्रमा सञ्चालन लेन्डलाईन फोन,मोवाईल नेट सबै सेवा बन्द भएका छन् ।
नेपाल टेलिकमको सवै सेवा बन्द भए पछि सर्वसाधारण सञ्चारबाट बन्चित हुनु परेको छ । नेपाल टेलिकमका निर्देशक खडक बस्नेतलाई टेलिफोनमा के कति कारणबाट सेवा बन्द भएको बुझन फोन गर्दा फोन फोन नउर्ठा काट्ने गरेको छन । यता रंगेलीमा नेपाल टेलिकमका प्रमुख २ महिना देखि नपठाएको कारणले गर्दे यस भेगका सर्वसाधारण मार्कामा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर