RUMPUM
animated ellipse animated ellipse

गायक विश्वाससहित दुई जना सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ माघ २०७३, शनिबार १५:४७
3
Shares
१ माघ, विराटनगर/ कलाकारिता क्षेत्रमा उल्लेखिनिय योगदान पु¥र्याएको भन्दै गायक प्रवलदिप विश्वास सहित दुई जनालाई सम्मान गरेको छ ।
थारु कल्याणकारी सभाले सुनसरीको इनरुवामा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
विराटनगर स्थायि घर भएका गायक विश्वास लामो समयदेिख कलाकारिता क्षेत्रमा लागि परेका छन् । गायनसँगै विश्वास पछिल्लो समय निर्देशन क्षेत्रमा समेत आफुलाई स्थापित गर्ने सफल भएका छन् ।
त्यस्तै निर्माता तथा निर्देशक पुर्शराम चौधरी र खुबुलाल चौधरीलाई सम्मेत सम्मानित गरीएको छ । सम्मानित व्यक्तिहरुलाई मधेशी जनअधिकार फोरम लोकतान्त्रीको अध्यक्ष विजयकुमार गच्छदारले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर