RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजले नव आगन्तु विद्यार्थीहरुलाई स्वागत गर्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७३, बिहीबार ०९:२९
9
Shares
९ मंसिर, विराटनगर / विराटनगरमा १४ मा रहेको एम्स कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
कलेजले सञ्चालन गरेको १५ औ ब्याच विविएस र चौथो ब्याच विएससि सीएस आइटिमा प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन विजु थपलिया,पूर्वाञ्चल मेनेजमेन्ट कलेका क्याम्पस प्रमुख डा. उत्तम रेग्मी, कलेज क्याम्पस प्रमुख सिएम बस्नेत, मकालु टिभिका आइटि प्रमुख पर्वतराज झा, उप–प्रध्यापक रामप्रसाद पोखरेललगायले कलेजको बारेमा जानकारी गराएका थिए । विएससि सीएस आइटिमा २४ र विविएसमा १ सय ४९ जना भर्ना भएका विद्यार्थीहरुलाई कलेजले अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर