RUMPUM
animated ellipse animated ellipse

सेमिफाइनल प्रवेशका लागि नेपाल ब्रुनईसँग भिड्दै (लाइभ भिडियो)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७३, मंगलवार १७:४३
3
Shares
नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत अहिले ब्रुनाईविरूद्धको दोस्रो खेलमा तीन स्ट्राइकर सहित मैदानमा प्रवेश गरेको छ । नेपालले आजको खेलमा खेलमा स्ट्राइकर भरत खवासलाई प्लेइङ सेटमै उतारेको छ ।

भरत अन्जन बिष्टको स्थानमा मैदानमा उत्रिका हुन् । अग्रपंक्तिमा उनले नियमित स्ट्राइकर नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई साथ दिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर