सेमिफाइनल प्रवेशका लागि नेपाल ब्रुनईसँग भिड्दै (लाइभ भिडियो)

खबर पूर्वाञ्चल, २३ कार्तिक २०७३, मंगलवार १७:४३

नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत अहिले ब्रुनाईविरूद्धको दोस्रो खेलमा तीन स्ट्राइकर सहित मैदानमा प्रवेश गरेको छ । नेपालले आजको खेलमा खेलमा स्ट्राइकर भरत खवासलाई प्लेइङ सेटमै उतारेको छ ।

भरत अन्जन बिष्टको स्थानमा मैदानमा उत्रिका हुन् । अग्रपंक्तिमा उनले नियमित स्ट्राइकर नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई साथ दिने छन्।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.