सुकुम्बासीलाई राहत वितरण

खबर पुर्वान्चल, २४ भाद्र २०७४, शनिबार

विराटनगर, २४ भदौ / विराटनगर महानगरपालिका वडा नम्बर ६ मा रहेको नयाँ बस्तीका बाढीपिडित सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरिएको छ ।

ओरेक नेपाल मोरङ र महिला व्यवसायिक कृषि समूहको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो । प्राध्यापक प्रेमसिंह बस्न्यात, लाहानका समाजसेवी सुनीलचन्द्र अधिकारी, र विराटनगरका जितेन्द्रजंग कार्कीको आर्थिक सहयोगमा १ सय ७० घरपरिवारलाई कम्मल ,झुल लगायतका सामाग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.