विराटनगर जेसिजको सम्मान तथा वन भोज

खबर पूर्वाञ्चल, २९ पुष २०७४, शनिबार २०:२९

विराटनगर, २९ पुस/ विराटनगर जेसिजले सम्मान तथा वन भोज कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगर–१९ मा रहेको ऋीषी मोहन पार्कमा आज एक कार्यक्रमको आयोजना गरी भर्खर्र सम्पन्न जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर पौडेल मिलनलाई सम्मान गरेको छ ।

कार्यक्रम बिराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली ,सम्मानीत मिलन , विराटनगर जेसिजका पूर्व अध्यक्ष टिपि आचार्य, लायन भीम घिमिरे र बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष देब चन्द्र घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा जेसिजका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थीत रहेको थियो ।

प्रतिक्रियाहरु

  1. Gopal Gupta लेख्नुहुन्छ

    आज बिराटनगर जेसिजले आयोजना गरेको ” बनभोज कार्यक्रम” २०७४ को समाचार खबर पुर्वान्चलले प्रसारण गरेकोमा खबर पुर्वान्चल लाई हार्दिक हार्दिक धन्यबाद ।
    बिराटनगर जेसिजका बर्तमान अध्यक्ष जेसि श्याम सुन्दर पौडेल (मिलन) नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा अत्याधिक मत ल्याइ बिजयी हुनु भएको हो । समाचारमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भनेर प्रसारण भेकोमा सो लाई सच्याउनु हुन अनुरोध छ ।
    धन्यबाद

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.