प्रेस संयोजकमा निरौला नियुक्त

खबर पुर्वान्चल, २९ पुष २०७४, शनिबार

विराटनगर २९ पुस / विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रेस संयोजकमा पत्रकार कौशल निरौला नियुक्त भएका छन् ।

एक दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दे आएका उनी हाल नेपाल टेलिभिजन विराटनगर संवाददाताकारुपमा काम गर्दे आएका थिए । मिलनसार व्यक्तित्वका छवी वनाएका निरौलाले सवैसँगको समन्वयकारी भुमिका निर्वाह गरी काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.