प्रेस चौतारीको शुभकामना कार्यक्रमसहित फोटो फिचर

खबर पूर्वाञ्चल, ११ कार्तिक २०७३, बिहीबार १७:२२
प्रेस चौतारी मोरङले आयोजना गरेका शुभकामना आदान–प्रदान कार्यक्रममा नृत्य गदै पकृति थपलिया

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ११ कार्तिक / प्रेस चौतारी मोरङले शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।lalbabu-pandit

dipen-copyप्रत्येक वर्ष चौतारीले आयोजना गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि मनाएको हो ।ganesh-lamsal-copyकार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य लालबहादुर पण्डित, प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष लिला भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साललागयले आउँदै गरेको दिपावली तथा छैठ पर्वको शुभकामान दिएका थिए ।img_7737-copy img_7734-copyभकामनासँगै लोकगायक तुलसी पराजुली देिख स्थानिय कलाकारहरुको
प्रस्तुतीले थप आकर्षण बनेको थियो । कार्यक्रममा गायक तुलसी पराजुलीले आफ्नो चर्चित गीत प्रस्तुतगरि सहभागि सञ्चारकर्मीदेखि नेताहरुलाई छमछमि नचाएका थिए । त्यस्तै कार्यक्रममा गायक समिर विकको प्रस्तुतीले थप मनोरञ्जन प्रदान ग¥र्यो ।img_7785-copy img_7747-copyकार्यक्रममा प्रकृती थपलियाले साँस्कृतीक पहिरन लगाएर लोक भाकामा नृत्य प्रस्तुत गरि सबैको ध्यान केन्द्रीत गर्न सफल भइन ।

तस्वीरहरु -पुष्पराज थपलियथा /खबर पूर्वाञ्चल

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.