पहिलो हाफमा नेपाललाई अग्रता

खबर पूर्वाञ्चल, २३ कार्तिक २०७३, मंगलवार १८:१२

एएफसी सोलिडारिटी कपअन्तर्गत अहिले ब्रुनाईविरूद्धको दोस्रो खेलको मध्यान्तर सम्ममा नेपालले १ गोल गरी अग्रता लिएको छ । पहिलो हाफको अतिरीक्त समयमा नेपालका गोल मेसीन नवयुग श्रेष्ठले डिबक्स भित्रबाट गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.