दलित मुक्ति मोर्चाको संयोजक सुनवार

खबर पूर्वाञ्चल, २६ कार्तिक २०७३, शुक्रबार १७:१६

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २६ कार्तिक / नेपाल दलित मुक्ति मोर्चा मोरङको सम्मेलन आयोजक कमिटि गठन भएको छ ।

विराटनगरमा शुक्रबार भएको एकता भेलाले कपिल सुनवारको संयोजत्वमा ४१ सदस्य सम्मेलन आयोजक कमिटि गठन भएको हो ।

सुनवार नेकपा माओवादी केन्द्र टंकिसिनवारी गाँउ कमिटि अध्यक्ष समेत रहेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङको इन्चार्ज कुशल लिम्बु, संयोजक गोपी आछमीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.